Posts

Showing posts from April, 2020

राम्रो मान्छेको साथ पायो भने बन्छ जीवन फूल, नराम्रो को पर्यो भने बन्छ खरानी ।

Image
एउटा विद्यार्थीले आफुलाई पढाउने शिक्षक संग भन्यो । "सर हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो।'' शिक्षक  : ''कहांबाट हरायौ?'' विद्यार्थी: ''यहीं कक्षा कोठाबाट हरायो सर !'' शिक्षक  : ''कसरी हरायो त ?'' विद्यार्थी: ''मैले  टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर।'' शिक्षक  : ''त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन्।'' शिक्षक: ''तिमीहरू सबैजना  लाइनमा लाग अनि सबैले आ-आफ्नो आँखामा पट्टी बाँध।" शिक्षकले भने अनुसार सबैले त्यसै गरे । त्यस पछि शिक्षकले सबैको पकेट छामे। एउटाको पकेटमा घडी भेटियो र घडी बुझाए ।चोरी गर्ने केटा डरायो । उ अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो ।

computer vision syndrome के हो , यसका लक्षण र जोगिने उपायहरु

Image
डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो समय मोबायल र ल्यापटपको प्रयोग एकदमै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज भयतापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।

कविता: पागल- महाकवि लक्ष्मी प्रसाद देवकोटा

Image
महाकवि लक्ष्मी प्रसाद देवकोटा  कविता: पागल जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण,

Heritage of Words | Class 12 Notes

Image
Heritage of Words | Class 12 Notes The Grandmother Writer: Ray Young Bear Summary “Grandmother” is written in a nostalgic tone. In the poem, the poet has tried to manifest his intimate relation with his grandmother. The love and affection that she showed towards him in his childhood (it is obvious she is no more with the poet), is still imprinted on his mind and heart. To depict the closeness of their relation the poet has successfully utilized two new tools in the poem – a) conditional sentences, and b) sensuous images.

भियतनाम जहाँ एक जनाले पनि ज्यान गुमाएका छैनन् भियतनामले कसरी रोक्यो कोरोनालाई ?

Image
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। विश्वका अधिकांश देशका नागरिकहरुले कोरोनाका कारण दिनानुदिन ज्यान गुमाइरहेका छन्। तर यस्ता देशहरु पनि छन्, जहाँ कोरोनाको असर कम देखिएको छ। अहिलेसम्म एक जनाको मृत्यु नहुनेमध्ये भियतनाम पनि रहेको छ।  चीनसँग सीमा जोडिएको यो देशमा कोरोनाका कारण अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन। भियतनाममा ९.७ करोड जनसंख्या रहेको छ। अहिलेसम्म भियतनाममा २७० जना संक्रमित रहेका छन्। यस देशले सुरुवातमै कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई सचेत गराएको थियो भने युद्धस्तरमा कोरोना बिरुद्ध लड्न तयारी गरेको थियो।

COVID-19 GLOBAL UPDATE_18 August 2020 16:00 HRS

Image
Coronavirus  Cases 22,073,611 Total Deaths: 777,812 Total Recovered: 14,810,207 Currently Infected Patients 6,485,922 Update :18- August-2020 16:00 Hrs # Country, Other Total Cases New Cases Total Deaths New Deaths Total Recovered Active Cases Serious, Critical Tot Cases/ 1M pop Deaths/ 1M pop Total Tests Tests/ 1M pop Population World 22,073,611 +30,225 777,812 +736 14,810,207 6,485,592 62,047 2,832 99.8 1 USA 5,612,027 173,716 2,973,587 2,464,724 17,190 16,942 524 71,687,781 216,412 331,256,357 2 Brazil 3,363,235 108,654 2,478,494 776,087 8,318 15,808 511 13,464,336 63,285 212,756,034 3 India 2,706,450 +4,846 51,955 +30 1,978,747 675,748 8,944 1,959 38 30,941,264 22,393 1,381,752,440 4 Russia 932,493 +4,748 15,872 +132 742,628 173,993 2,300 6,389 109 32,900,000 225,431 145,942,798 5 South Africa 589,886 11,982 477,671 100,233 539 9,930 202 3,415,670 57,499 59,404,038 6 Peru 541,493 26,481 370,717 144,295 1,524 16,394 80...