Posts

Showing posts from July, 2021

" मुहार फेरिएन " - राज शर्मा

Image
"  मुहार फेरिएन " - राज शर्मा राजा आए राणा आए पञ्चायत आयो बहुदल आयो हरेक व्यवस्था फेरियो बर्षौ देखिको अँध्यारो यो देशको मुहार फेरिएन ।।