Posts

Showing posts from August, 2020

के हो भ्याक्सिन राष्ट्रवाद (Vaccine Nationalism)?

Image
       कोरोना भाइरसको क्रममा नयाँ–नयाँ शब्द सुन्नमा आइरहेको छ। जस्तैः क्वारेन्टिन(Quarantine), सोशल डिस्टेन्सिङ(Social-Distancing), कोभिड (COVID) आइसोलेशन(Isolation) आदि–आदि। यसै क्रममा एउटा नयाँ शब्द पनि प्रयोगमा आएको छ, त्यो हो भ्याक्सिन नेशनालिजम अर्थात् भ्याक्सिन राष्ट्रवाद। के हो भ्याक्सिन राष्ट्रवाद (Vaccine Nationalism)?